Skip to main content
वातावरणDC Nepal

कृषि मन्त्री चौधरी र जीजीजीआईका कार्यकारी निर्देशक किमबीच भेटवार्ता, जलवायु सहकार्य र कृषिका विषयमा छलफल

Read the full story at DC Nepal

कृषि मन्त्री चौधरी र जीजीजीआईका कार्यकारी निर्देशक किमबीच भेटवार्ता, जलवायु सहकार्य र कृषिका विषयमा छलफल

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई)का कार्यकारी निर्देशक सङ-ह्युप किमले भेटेका छन्।

टर्किएको कोप–३१ अन्तर्गत टर्कीको अन्तल्यामा द्विपक्षीय भेटवार्तामा नेपालका प्राथमिकता र आगामी सहकार्यका क्षेत्रबारे छलफल गरेका हुन्। भेटमा मन्त्री चौधरीले जीजीजीआई नेपालको विश्वसनीय विकास साझेदार रहेको उल्लेख गरे।

‘जलवायुमैत्री कृषि, स्वच्छ यातायात, हरित वित्त तथा पारिस्थितिकीय प्रणालीको […]