Skip to main content
राजनीतिDC Nepal

महाधिवेशनमा उजाडिएको खुलामञ्चमा कांग्रेसले रोप्यो दुबो

Read the full story at DC Nepal

महाधिवेशनमा उजाडिएको खुलामञ्चमा कांग्रेसले रोप्यो दुबो

काठमाडौं।नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेसले दुवाे राेपेकाे छ।

महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण र ठूलो सङ्ख्यामा मानिसको चहलपहलले बिग्रिएको दुबो पुनःरोपण तथा संरक्षण गर्न पार्टी नेताकार्यकर्ता खुलामञ्चमा दुवाे राेप्न जुटेका छन्।

महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगेपछि त्यसको जिम्मेवारी लिनुपर्ने भन्दै आलोचना भएको […]