Skip to main content
राजनीतिNepal Khabar

नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव सुरु

Read the full story at Nepal Khabar

भएको छ। शनिबार रातिसम्म देशमा पश्चिमी वायुको मात्र आंशिक प्रभाव रहेको उल्लेख गरेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) बिहान न्यूनचापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको हो।

मौसमविद्का अनुसार पश्चिमी न्यूनचापीय प्रणाली भनेको पश्चिमी वायुबाटै विकसित पानी तथा हिउँ पार्ने मौसम प्रणाली हो। मौसम महाशाखाले आज बिहान ८ बजे अद्यावधिक गरेको बुलेटिनअनुसार यतिबेला कोसी र सुदूरपश्चिम प्रदेशका हिमाल