Skip to main content
राजनीतिNepal Khabar

चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

Read the full story at Nepal Khabar

नेपालबाट चोरी भइ विभिन्न विश्वका देश पुगेका धार्मिक तथा सांस्कृतिक सम्पदा स्वदेश फर्काउने अभियानलाई सशक्त बनाउन भक्तपुरमा आजदेखि 'मलाई घर फर्काउ' महोत्सव सुरु भएको छ।सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा नमुना फाउन्डेसन भक्तपुरले कमलविनायकस्थित भोकेसनल एकेडेमीमा आयोजना गरेको महोत्सवको विभिन्न सात देशका राजदूत तथा कूटनीतिक प्रतिनिधिले अवलोकन गरेका छन्।महोत्सवबारे जानकारी दिँदै नमुना फाउन्डेसनका संस्थापक रवीन्द्र पुरीले सन् २००३ देखि सुरु गरेको सम्पद