Skip to main content
राजनीतिNepal Khabar

लुम्बिनीविरुद्ध विराटनगरले रोज्यो ब्याटिङ

Read the full story at Nepal Khabar

नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजेपछि विराटनगरले ब्याटिङ गर्ने भएको हो। लुम्बिनी र विराटनगर दुवै टोलीले लिग चरणको अन्तिम खेल खेल्दैछन्।

लुम्बिनी आजको खेलमा विराटनगरलाई पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायर खेल्न चाहान्छ। चार खेलमा जित, एक खेलमा हार र एक खेलमा अंक बाँडेको लुम्बिनी ९ अंकमा तालिकाको दोस्रो स्थानमा छ