राजनीतिNepal Khabar
बयानका लागि उपस्थित नभएपछि अभिषेक गिरीको घरमा सातदिने सूचना टाँस
Read the full story at Nepal Khabar
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा बयानका लागि उपस्थित हुन भनिए पनि सम्पर्कमा नआएपछि अभिषेक गिरीको घरमा सातदिने सूचना टाँस गरिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार यसअघि नै उनीमाथि अनुसन्धान र बयानका लागि सूचना दिइएको थियो।
तर, उनी उपस्थित नभएपछि प्रहरीले उनको घरमै गएर सूचना टाँसेको हो। तोकिएको सात दिनको म्यादभित्र बयान कार्यका लागि उपस्थित हुन उनलाई भनिएको छ।
फोन वा अन्य माध्यमबाट सम्पर्क हुन नसकेपछि र तोकिएको समयसीमाभित्र उपस्थित नभएपछि कानुनी प्रक्रियालाई अगाडि बढाउन घरमा अनि
More politics
- घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किलNepal Khabar
- शेख हसिना फिर्ता पठाउन भारत तयार, तर बंगलादेशसामु राख्यो २ सर्तNepal Khabar
- कात्तिक २४ देखि कोसी प्रदेश प्रमुखविहीन, कहिले होला नयाँ नियुक्तिNepal Khabar
- मधेसका मुख्यमन्त्री यादवले दिए राजीनामाNepal Khabar
- निर्वाचनमा असहयोग गर्नेलाई वडा तहमै कारबाही गर्न ओलीको निर्देशनNepal Khabar
- हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)Nepal Khabar