राजनीतिNepal Khabar
शेख हसिना फिर्ता पठाउन भारत तयार, तर बंगलादेशसामु राख्यो २ सर्त
Read the full story at Nepal Khabar
भारतले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फिर्ता पठाउन दुईवटा सर्त अघि सारेको छ। बीबीसी बंगलाको रिपोर्टअनुसार भारतको पहिलो सर्तमा बंगलादेश सरकारले हसिनालाई लिनका लागि आफैंले सैन्य विमान नयाँ दिल्ली पठाउनुपर्ने उल्लेख छ।
२०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलन चर्किएपछि हसिना हेलिकप्टरमार्फत भारत पुगेकी थिइन्। दोस्रो सर्तमा बंगलादेश सरकारले हसिनालाई मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्ने कानुनी ग्यारेन्टी गर्नुपर्ने माग राखिएको छ।
द टाइम्स अफ इन्डियाका अनुसार भारत हसिनालाई स्वदेश फर्काउन इच्छुक देखिएको छ। यी सर्तहरू पूरा भएमा मात्र हसिनाको फिर्ती प्रक्रिया अघि बढ्ने संकेत देखिएको छ।
More politics
- PM asks lawmakers to advance Nepal’s interest in China tiesKathmandu Post
- More than 21,000 killed in road accidents in nine years, the state is least botheredKathmandu Post
- Sundarpur bids farewell to crash victims in mass funeralKathmandu Post
- US to resume flights after air traffic network failure sparks chaosKathmandu Post
- A photographer's personal journey through BanarasKathmandu Post
- Why the first six overs have become a survival test in NPL Season 3Kathmandu Post