घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल
Read the full story at Nepal Khabar
तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन्। आन्तरिक पर्यटकको उल्लेख्य आगमनसँगै यी गाउँका होटल र घरबासमा पाहुनाको चाप बढेको छ।
कतिपय पर्यटकले अग्रिम बुकिङ नगर्दा आवास पाउन कठिन भएको छ।अन्नपूर्ण गाउँपालिका-१० र ११ मा पर्ने घान्द्रुकमा तिहारको भोलिपल्टदेखि पर्यटकको चहलपहल बढेको हो। घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार अहिले दैनिक तीन हजार चार सयदेखि तीन हजार पाँच सयसम्म पर्यटक गाउँ पुगिरह
In English
Crowds of tourists in Ghandruk, Sikles, and Lwang; difficulty finding accommodation
With the holiday season for Tihar and Chhath bringing tourism to its peak, the villages of Ghandruk, Sikles, and Lwang in Kaski are packed with domestic tourists. Due to the significant influx of tourists, the pressure on hotels and homestays in these villages has increased considerably. It is becoming very difficult for tourists who did not make advance bookings to find accommodation. In Ghandruk, which falls under Annapurna Rural Municipality-10 and 11, the crowd of tourists suddenly increased from the day after Tihar. According to Vikram Gurung, chairman of the Ghandruk Tourism Management Committee, currently between 3,400 and 3,500 tourists are arriving in the village daily. As the number of tourists visiting the villages increased by making good use of the holiday breaks, local tourism entrepreneurs have become busy, and challenges in accommodation management have increased.
Machine translation — the original above is the story as filed.
More politics
- शेख हसिना फिर्ता पठाउन भारत तयार, तर बंगलादेशसामु राख्यो २ सर्तNepal Khabar
- कात्तिक २४ देखि कोसी प्रदेश प्रमुखविहीन, कहिले होला नयाँ नियुक्तिNepal Khabar
- बयानका लागि उपस्थित नभएपछि अभिषेक गिरीको घरमा सातदिने सूचना टाँसNepal Khabar
- मधेसका मुख्यमन्त्री यादवले दिए राजीनामाNepal Khabar
- निर्वाचनमा असहयोग गर्नेलाई वडा तहमै कारबाही गर्न ओलीको निर्देशनNepal Khabar
- हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)Nepal Khabar