घाइते भएपछि पेभेलियन फर्किए इमरान
Read the full story at Nepal Khabar
विराटनगर किंग्सका ओपनर इमरान शेख लुम्बिनी लायन्सविरुद्धको खेलमा घाइते भएपछि रिटायर्ड हर्ट हुँदै पेभेलियन फर्किएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा इमरानले २९ बलको सामना गर्दै १ छक्काको सहयोगमा २४ रन बनाएका थिए।
उनी ११ ओभरको दोस्रो बलमा घाइते भएका हुन्। लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको विराटनगर किंग्सले १२ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा ७५ रन बनाएको छ।
खेलको अवस्था र इमरानको चोटका कारण टोलीको ब्याटिङ क्रममा परिवर्तन आएको छ।
In English
Imran returns to pavilion after getting injured
Biratnagar Kings opener Imran Sheikh has returned to the pavilion as retired hurt after getting injured in the match against Lumbini Lions. In the match ongoing at the TU Cricket Ground in Kirtipur, Imran scored 24 runs with the help of 1 six, facing 29 balls. He got injured on the second ball of the 11th over. Biratnagar Kings, batting after Lumbini Lions won the toss and chose to field, has scored 75 runs for the loss of 1 wicket at the end of 12 overs. Due to the state of the game and Imran's injury, changes have occurred in the team's batting order.
Machine translation — the original above is the story as filed.
More politics
- वर्तमान सरकारलाई नयाँ वर्ष देखाउन दिनु हुँदैन: महेश बस्नेतNepal Khabar
- निर्वाचनमा असहयोग गर्नेलाई वडा तहमै कारबाही गर्न ओलीको निर्देशनNepal Khabar
- हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)Nepal Khabar
- ओलीको कटाक्ष: इनम बाबु दानबहादुरमै सिद्धियो कि अरुमा पनि काम लाग्छ?Nepal Khabar
- मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ: रवि लामिछानेNepal Khabar
- लुम्बिनीविरुद्ध विराटनगरले रोज्यो ब्याटिङNepal Khabar