Skip to main content
राजनीतिNepal Khabar

घट्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

Read the full story at Nepal Khabar

काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मनोज भट्टका अनुसार आज (आइतबार) बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस देखिएको छ।हिजो यो समय काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.९ डिग्री सेल्सियस देखिएको थियो।

पछि बिहान ८:४५ बजेको अन्तिम मापनमा पनि यही कायम रह्यो। आजको पनि वास्तविक न्यूनतम तापक्रम त्यही समय पुन: मापन गरिनेछ।

त्यसबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थोरै