Skip to main content
राजनीतिNepal Khabar

डेविड मिलर, वाट र तलात सगरमाथाको आधार शिविरमा

Read the full story at Nepal Khabar

कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग खेलेका तीन चर्चित खेलाडीहरुले सगरमाथा आधार शिविरको अवलोकन गरेका छन्। कर्णाली याक्सले दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर, पाकिस्तानका अलराउन्डर हुसैन तलात र स्कटल्यान्डका मार्क वाटलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरको भ्रमण गराएको हो।

मिलरले विश्वको सर्वोच्च शिखरको अनुभव निकै रमाइलो र अविस्मरणीय भएको बताएका छन्। कर्णाली याक्स स्पोर्ट्स प्रालीका अध्यक्ष गृहेन्द्र घिमिरेले नेपालमा पर्यटन प्रवर्द्धन गर्न विश्वस्तरीय खेलाडी अनुबन्ध गरेको