Skip to main content
राजनीतिNepal Khabar

विराटनगरमाथि रोमाञ्चक जितसँगै लुम्बिनी एनपीएलको पहिलो क्वालिफायरमा

Read the full story at Nepal Khabar

विराटनगर किंग्समाथि रोमाञ्चक जित निकाल्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा स्थान बनाएको छ। शनिबार भएको खेलमा विराटनगरलाई ४ विकेटले हराउँदै लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा स्थान पक्का गरेको हो।

विराटनगरको हारले भने काठमाडौँ गोखार्ज र चितवन राइनोज एक खेल अगावै प्लेअफमा पुगेका छन्। साविक विजेता लुम्बिनी लगातार दोस्रो पटक प्लेअफ पुगेको हो।

विराटनगरले दिएको १ सय ७६ रनको लक्ष्य लुम्बिनीले १ बल अगावै ६ विकेटको