Skip to main content
राजनीतिDC Nepal

युक्रेनलाई नेटो सदस्यताको प्रस्ताव: डोनबास छाड्ने विषयमा छलफल भएको जेलेन्स्कीको दाबी

Read the full story at DC Nepal

युक्रेनलाई नेटो सदस्यताको प्रस्ताव: डोनबास छाड्ने विषयमा छलफल भएको जेलेन्स्कीको दाबी

बीबीसी। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी वार्ताकारहरूले नेटो सदस्यताको बदलामा युक्रेनलाई पूर्वी डोनबास क्षेत्रबाट आफ्ना बाँकी सेना फिर्ता गर्ने विचार प्रस्ताव गरेको बताएका छन्।

जेलेन्स्कीको यो भनाइलाई अमेरिकाले भने हालसम्म पुष्टि गरेको छैन। एक अमेरिकी अधिकारीले बीबीसीलाई बताएअनुसार, “विभिन्न विचारहरूमाथि निरन्तर छलफल भइरहेको छ, तर कुनै पनि अन्तिम सम्झौतामा दुवै पक्षको सहमति हुनुपर्छ।” रुस र युक्रेनबीचको […]