जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्ने– परराष्ट्रमन्त्री खनाल
Read the full story at Setopati
-ink-1790744925.jpeg)
परराष्ट्रमन्त्री शिशिर खनालले कोप–३१ सम्मेलनका क्रममा जलवायु कूटनीतिमा नेपालको प्रभावकारी भूमिकाका लागि पूर्वतयारी र निरन्तर कूटनीतिक प्रयास आवश्यक रहेको बताएका छन्। उनले जलवायु वार्तामा नेपालले पर्वतीय मुद्दालाई औपचारिक कार्यसूचीमा समावेश गराउन गरेको प्रयासबारे चर्चा गर्दै अन्तर्राष्ट्रिय सहमति जुटाउने प्रक्रिया चुनौतीपूर्ण रहेको उल्लेख गरे।
मन्त्री खनालले १.५ डिग्री सेल्सियस तापक्रम सीमा, अनुदानमा आधारित जलवायु वित्त र पर्वतीय कार्य कार्यक्रम स्थापना गर्ने नेपालको प्राथमिकतामा सकारात्मक प्रगति भइरहेको बताए। उनले नेपालको संस्थागत अनुभव र निरन्तरताको कमीलाई औँल्याउँदै दीर्घकालीन तयारीमा जोड दिए।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत बराबरको क्षतिलाई अन्यायपूर्ण भनेका छन्। वार्ता प्रक्रिया जारी रहेकाले अन्तिम निर्णयबारे अहिले नै भन्न नसकिने बताउँदै मन्त्री खनाल स्वदेश फर्किएका छन् र अब कोप–३१ मा नेपालको नेतृत्व कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सम्हालेकी छन्।
In English
Nepal must further strengthen its climate diplomacy readiness – Foreign Minister Khamal
Foreign Minister Shishir Khamal stated that prior preparation and continuous diplomatic efforts are necessary for Nepal to play an effective role in climate diplomacy during the COP-31 conference. Discussing Nepal's efforts to include the mountain agenda in the formal agenda of climate negotiations, he mentioned that the process of gathering international consensus is challenging. Minister Khamal stated that positive progress is being made in Nepal's priorities, including the 1.5-degree Celsius temperature limit, grant-based climate finance, and the establishment of a mountain work program. Highlighting Nepal's lack of institutional experience and continuity, he emphasized the need for long-term preparation. United Nations Secretary-General Antonio Guterres has called the damage equivalent to 10 percent of Nepal's Gross Domestic Product unjust.
Machine translation — the original above is the story as filed.
More environment
- Nepal calls for mountain-focused climate action at COP31Kathmandu Post
- भूकम्पले क्षतिग्रस्त जाजरकोट दरबार पुनर्निर्माणका लागि बजेट स्वीकृतOnlinekhabar (Nepali)
- China should share its renewable energy expertiseSouth China Morning Post
- UN Secretary-General emphasizes on cutting emissions of greenhouse gasThe Rising Nepal
- चितवनको सर्वाधिक राशिको आख्यान पुरस्कार उपन्यासकार निहारीकालाईRatopati
- बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वानRatopati