वातावरणOnlinekhabar (Nepali)
भूकम्पले क्षतिग्रस्त जाजरकोट दरबार पुनर्निर्माणका लागि बजेट स्वीकृत
Read the full story at Onlinekhabar (Nepali)

१७ कात्तिक २०८० को जाजरकोट भूकम्पबाट क्षतिग्रस्त यी संरचनाहरूको पुनर्निर्माणका लागि बजेट स्वीकृत भएको प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाले बताए । सांसद बुढाका अनुसार उक्त क्षतिग्रस्त संरचनाहरूको निर्माणका लागि ४८ करोड रुपैयाँ बजेट स्वीकृत भएको छ ।
सेतो दरबारका लागि २० करोड, रातो दरबारका लागि आठ करोड र जिल्ला अदालत भवनका लागि २० करोड रुपैयाँ स्वीकृत भएको छ । आवश्यक स्वीकृति प्राप्त भइसकेकाले छठ पर्व लगत्तै ठेक्का प्रक्रिया अघि बढाउने र सम्भवतः २०८३ सालको वसन्त पञ्चमीदेखि निर्माण कार्य सुरु गर्ने लक्ष्य राखिएको सांसद बुढाले बताए ।
More environment
- Nepal calls for mountain-focused climate action at COP31Kathmandu Post
- China should share its renewable energy expertiseSouth China Morning Post
- UN Secretary-General emphasizes on cutting emissions of greenhouse gasThe Rising Nepal
- चितवनको सर्वाधिक राशिको आख्यान पुरस्कार उपन्यासकार निहारीकालाईRatopati
- बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वानRatopati
- Dry landslide in GorkhaThe Rising Nepal