Skip to main content
खेलकुदDC Nepal

विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक

Read the full story at DC Nepal

विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक

काठमाडौं । आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि काठमाडौंको कीर्तिपुर र मूलपानी मैदानमा हुनेछन् । जसको खेलतालिका सार्वजनिक भएको छ।

सार्वजनिक गरेको तालिकाअनुसार घरेलु टोली नेपालले इटलीसँग डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गते खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ […]