खेलकुदNepal Khabar
कालीमाटीमा डल्ले च्याउको मूल्य किलोको ३२०, लोकल गोलभेँडाको २५ मात्रै
Read the full story at Nepal Khabar

कालीमाटीमा आज च्याउसहित केही तरकारीको भाउ बढेको छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
त्यसैगरी रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ९०, लोकल गाँजर ९०, लोकल बन्दा ३०, स्थानीय काउली ३५, हाइब्रिड मुला ३५, लाम्चो भन्टा ३५, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो छ। कालीमाटीमा हिजो ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ।
टनेलको सानो गोलभेँडाको भाउ भने किलोको २५ रुपैयाँ थियो। त्यसैगरी रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ९०, लोकल गाँजर ९०, लोकल बन्दा ३५, स्थानीय काउली ३५, हाइब्रिड मुला ३५, लाम्चो भन्टा ३५, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो थियो।
More sports
- How Delhi spinner’s ‘6-7’ celebration travelled to English county cricketKathmandu Post
- गोल्ड कोस्टको समुद्री सौन्दर्यदेखि ग्रेट ओसियन रोडको अद्भुत दृश्यसम्मSetopati
- Non-league's greatest giant-killers eye another scalpBBC
- १०औं राष्ट्रिय खेलकुदको तयारीबारे मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमनOnlinekhabar (Nepali)
- 'हाम्रो प्रदर्शन राम्रो छैन, पोखराको खेलमा दर्शक घट्नु स्वाभाविक हो' : अर्जुन कुमालSetopati
- Carlos Alcaraz saves match points to reach Paris Masters semifinalsAl Jazeera