Skip to main content
राजनीतिNepal Khabar2 outlets covering

राहुल गान्धीको आरोप : प्रधानमन्त्री मोदीले मेरो फोन ट्याप गर्छन्

Read the full story at Nepal Khabar

राहुल गान्धीको आरोप : प्रधानमन्त्री मोदीले मेरो फोन ट्याप गर्छन्

राहुल गान्धीलाई सोधिएको थियो, 'मोदीले तपाईंलाई विदेशी सहायता प्राप्त भइरहेको भन्नुहुन्छ भने तपाईं मोदीलाई विदेशी शक्तिहरूद्वारा नियन्त्रित भएको आरोप लगाउनुहुन्छ। प्रमाण के छ?' उनले थपे, 'आमनेसामने बहसले प्रमाणित गर्नेछ कि को विदेशी शक्तिको नियन्त्रणमा छ र को राष्ट्रविरोधी हो?

उनी कहिलेदेखि राष्ट्रविरोधी भएका छन्, यस्ता अन्य धेरै जानकारी मसँग छन्, मेरो फोनमा छन्। ' फोन ट्याप (फोन ट्यापिङ) भनेको दुई व्यक्तिबिच फोनमा भइरहेको कुराकानी वा सन्देश उनीहरूको अनुमति र जानकारीबिना तेस्रो पक्षले गोप्य रूपमा सुन्नु वा रेकर्ड गर्नु हो।

प्राविधिक भाषामा यसलाई 'कल इन्टरसेप्सन' पनि भनिन्छ।