राजनीतिNepal Khabar2 outlets covering
सुदूरपश्चिमको धारिलो बलिङ सामना गर्दै काठमाडौं (तस्बिरहरू)
Read the full story at Nepal Khabar

नेपाल प्रिमियर लिगअन्तर्गत अहिले काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा खेल भइरहेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएपछि काठमाडौं अहिले १२६ रनको लक्ष्य पछ्याइरहेको छ।
तर सुदूरपश्चिमको धारिलो बलिङले उसको लक्ष्य यात्रा सजिलो भने देखाउँदैन। ११.२ ओभर सकिँदा ५ विकेट गुमाएको काठमाडौंले ५९ रन मात्रै बनाएको छ।
तस्बिरमा हेर्नुहोस् सुदूरको धारिलो बलिङ आक्रमण
More politics
- चीन भ्रमणलाई घुमघाममा मात्रै सीमित नराख्न प्रधानमन्त्रीको निर्देशनNepal Khabar
- सुदूरपश्चिमविरुद्ध जितका लागि काठमाडौंले पायो १२६ रनको लक्ष्यNepal Khabar
- काठमाडौंविरुद्ध ऐरीको अर्धशतकNepal Khabar
- भीमफेदी दुर्घटनाका पीडितसँग सहमति, शव लैजाने तयारीNepal Khabar
- फेरि लगातार तीन दिन सार्वजनिक बिदाNepal Khabar
- त्रिविका सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने तयारीNepal Khabar