Skip to main content
राजनीतिNepal Khabar2 outlets covering

फेरि लगातार तीन दिन सार्वजनिक बिदा

Read the full story at Nepal Khabar

फेरि लगातार तीन दिन सार्वजनिक बिदा

तिहारका लागि कात्तिक २२ देखि २६ गतेसम्म सार्वजनिक बिदा दिइएको थियो। त्यसअघि कात्तिक २१ गते शनिबारको साप्ताहिक सार्वजनिक बिदा थियो। ।

कात्तिक २८ र २९ गते शनिबार र आइतबार परेकाले साप्ताहिक बिदा रहेको छ। त्यसपछि कात्तिक २० गते सोमबारका दिन सरकारले छठको बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले प्रेस विज्ञप्ति जारी गरी छठका लागि दुई दिने सार्वजनिक बिदा दिने निर्णय भएको जनाएका छन्।

कात्तिक २९ गते आइतबार साप्ताहिक बिदा छ भने कात्तिक ३० गते पनि सार्वजनिक बिदा दिएको छ।