राजनीतिNepal Khabar
एनभिडियाको सीईओबाट हटाइएका हुआङको तेस्रो ‘अफेयर’ खुलासा
Read the full story at Nepal Khabar

विश्वको सबैभन्दा ठुलो एआई चिप निर्माता कम्पनी एनभिडियाका पूर्वसीईओ जेन्सेन हुआङको तेस्रो 'अफेयर' (विवाहेतर सम्बन्ध) खुलासा भएको छ। रोयटर्सले एनभिडियाको सीईओ पदबाट बिहीबार मात्र हटाइएका दिएका हुआङको सम्बन्ध कम्पनीकी अर्की महिलासँग पनि रहेको पत्ता लागेको उल्लेख गरेको हो।
'जासुस' चिनियाँ महिला एलिस हुआङसँग प्रेम सम्बन्धका कारण अनुसन्धानमा तानिएका जेन्सेन हुआङले यसअघि एनभिडियाको हेल्थकेयरकी उपाध्यक्ष रहेकी किम्बर्ली पावेलसँग पनि सम्बन्ध बनाएको रिपोर्ट सार्वजनिक भएको थियो। यस विषयमा जानकार दुई व्यक्तिलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ , 'तर महिलाको पहिचान खुलाइएको छैन।
ती महिलासँग सम्पर्क गर्ने प्रयास सफल हुन सकेन। '
More politics
- काठमाडौंविरुद्ध ऐरीको अर्धशतकNepal Khabar
- त्रिविका सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने तयारीNepal Khabar
- राहुल गान्धीको आरोप : प्रधानमन्त्री मोदीले मेरो फोन ट्याप गर्छन्Nepal Khabar
- सुदूरपश्चिमविरुद्ध जितका लागि काठमाडौंले पायो १२६ रनको लक्ष्यNepal Khabar
- सुदूरपश्चिमको धारिलो बलिङ सामना गर्दै काठमाडौं (तस्बिरहरू)Nepal Khabar
- भीमफेदी दुर्घटनाका पीडितसँग सहमति, शव लैजाने तयारीNepal Khabar