राजनीतिNepal Khabar
तीन सवारी साधन ठोक्किँदा सात वर्षीय बालिकाको मृत्यु
Read the full story at Nepal Khabar
सुनसरीको इनरुवा नगरपालिका-५, बलाहामा तीन वटा सवारी साधन ठोक्किँदा सात वर्षीय बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। बुधबार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आउँदै गरेको प्र.
१-०२-०५५ प १२९८ नम्बरको स्कुटर र साइकल एक-आपसमा ठोक्किँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार, दुर्घटनामा स्कुटर चालक, मोटरसाइकलमा सवार तीन र साइकलमा सवारसहित ६ जना घाइते भएका थिए।
घाइतेमध्ये स्कुटरमा पछाडि सवार इनरुवा नगरपालिका-९
More politics
- भाइटीका लगाउन रानीपोखरीNepal Khabar
- चर्को आवाज निकाल्ने ५६ बाइक र स्कुटर कारबाहीमाNepal Khabar
- शुक्लाफाँटामा अटो र स्कुटर ठोक्किँदा सात जना घाइतेNepal Khabar
- लोकेश बम एनपीएलमा टप स्कोरर, कसको कति रन?Nepal Khabar
- मेचीनगरमा घट्यो खानेपानी महसुलNepal Khabar
- २ मोटरसाइकल ठोकिँदा लाग्यो आगो, १ जनाको मृत्यु, ४ घाइतेNepal Khabar