राजनीतिNepal Khabar
शुक्लाफाँटामा अटो र स्कुटर ठोक्किँदा सात जना घाइते
Read the full story at Nepal Khabar
कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको जंगलमा अटो र स्कुटर ठोक्किँदा सात जना घाइते भएका छन्। बुधबार दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सु. प. प्र.
०२-००४ प ६५६५ नम्बरको स्कुटर र बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको भि. न. पा. ००१ ह ५२२ नम्बरको अटो एक-आपसमा ठोक्किँदा दुर्घटना भएको हो।दुर्घटनामा अटो चालक, अटोमा सवार तथा स्कुटरमा सवार गरी सात जना घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको छ। दु
More politics
- सवारी दुर्घटना: ९ जनाको मृत्यु, २७७ घाइते (मृतकको नामावली)Nepal Khabar
- राष्ट्रपति पौडेलले बहिनीको हातबाट लगाए भाइटीकाNepal Khabar
- २ मोटरसाइकल ठोकिँदा लाग्यो आगो, १ जनाको मृत्यु, ४ घाइतेNepal Khabar
- भाइटीका लगाउन रानीपोखरीNepal Khabar
- मधेसका मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिनेNepal Khabar
- चर्को आवाज निकाल्ने ५६ बाइक र स्कुटर कारबाहीमाNepal Khabar