Skip to main content
राजनीतिNepal Khabar

चर्को आवाज निकाल्ने ५६ बाइक र स्कुटर कारबाहीमा

Read the full story at Nepal Khabar

काठमाडौंमा स्वरुप परिवर्तन गरेर चर्को आवाज निकाल्ने ५६ वटा मोटरसाइकल तथा स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तिहारको बेला शान्ति सुरक्षाको व्यवस्था गर्न खटिएको जिल्ला प्रहरी परिसर, काठमाडौं र मातहतका प्रहरी एकाइले चर्को आवाज निकाल्ने दुई पांग्रे सवारी साधनलाई नियन्त्रणमा लिएको हो।

काठमाडौंका विभिन्न स्थानमा सुरक्षा जाँचका क्रममा मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाले बताए। एसपी थापाका अनुसार, नियन्त्रणमा लिएका सवारी सा