Skip to main content
राजनीतिNepal Khabar

लोकेश बम एनपीएलमा टप स्कोरर, कसको कति रन?

Read the full story at Nepal Khabar

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणका खेल अन्तिमतिर पुगेका छन्।एनपीएलमा लिग चरणका २८ खेलमध्ये २१ खेल सम्पन्न भएका छन्। अब चार दिनमा बाँकी सात खेल हुनेछन्। अहिलेसम्म भएका खेलमा लोकेश बमले सबैभन्दा बढी १९४ रन बनाएका छन्।

विराटनगर किंग्सबाट खेलिरहेका बमले पाँच खेलमा दुई अर्धशतकको मद्दतले १९४ रन बनाएका हुन्। उनको उच्चतम स्कोर ८७ रन रहेको छ। एनपीएलको तेस्रो संस्करणमा १५३.९५ स्ट्राइक रेट रहेका बमले अहिलेसम्म १२ चौका र १६ छक्का प्रहार गरेका छन्।

उनलाई चितवन राइनोजका रवि बोपाराले