Skip to main content
राजनीतिDC Nepal

खाँदबारीमा चट्याङ लागेर दुई जना घाइते

Read the full story at DC Nepal

खाँदबारीमा चट्याङ लागेर दुई जना घाइते

सङ्खुवासभा। सङ्खुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा चट्याङ लागेर दुई जना घाइते भएका छन्।

आज साँझ करिब ६ः३० बजे वर्षासँगै आएको हावाहुरी र चट्याङ लाग्दा घरमै बसिरहेका स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका–५ घर भई हाल खाँदबारी नगरपालिका–४ स्थित मामाघरमा बस्दै आएका २२ वर्षीय सबिन गुरुङ घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब […]