Skip to main content
राजनीतिDC Nepal

त्रिवि सुधारको खाका: सबै कार्यक्रममा सेमेस्टर प्रणाली र ई-एटेन्डेन्स लागू गर्ने तयारी

Read the full story at DC Nepal

त्रिवि सुधारको खाका: सबै कार्यक्रममा सेमेस्टर प्रणाली र ई-एटेन्डेन्स लागू गर्ने तयारी

काठमाडौं।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित गर्ने तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको छ।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा त्रिविका उपकुलपति प्राडा भोला थापा, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा, विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा अन्जना सिंह, रजिष्ट्रार सहप्राडा रविन्द्र शिवाकोटी, मन्त्रालयका सहसचिवद्वय जयराम अधिकारी र […]