Skip to main content
राजनीतिNepal Khabar4 outlets covering

धनकुटामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, परिचय खुल्न बाँकी

Read the full story at Nepal Khabar

धनकुटामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, परिचय खुल्न बाँकी

धनकुटामा टाटासुमो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।ताङ्खुवाबाट धनकुटातर्फ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका- ३ बञ्चरेमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

धनकुटाका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीका अनुसार मृतकको परिचय खुलेको छैन।अन्य विवरण पनि प्राप्त भएको छैन।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन भएको छ।