Skip to main content
राजनीतिNepal Khabar

रास्वपाको सचिवालय बैठक बस्दै

Read the full story at Nepal Khabar

रास्वपाको सचिवालय बैठक बस्दै

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज आइतबार बस्दै छ।

पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार सचिवालय बैठक सभापति रवि लामिछानेको सभापतित्वमा आज बिहान ११ बजे रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ।

बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपाका प्रवक्ता खरेलले जानकारी दिए।