Skip to main content
राजनीतिNepal Khabar

घरमा आगो लाग्दा हजुरबाको मृत्यु, नातिनीले भागेर जोगाइन् ज्यान

Read the full story at Nepal Khabar

जनकपुरमा गएराति एक घरमा आगो लाग्दा एक वृद्धको जलेर मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्दचोक निवासी ७० वर्षीय किशोरी सहनीको घरमा आगो लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी ओमप्रकाश खानालले जानकारी दिए।

गएराति पौने १ बजेतिर आगलागी भएको हो। सहनी घर धनी नै हुन्।

'राति अचानक घरमा आगलागी हुँदा भाग्न नसकेका उहाँको जलेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,' खनालले नेपालखबरसँग भने, 'हजुरबाले भाग्नको लागि ढोका खोल्न नसकेको देखिएको छ।