चकलेटी रङको ल्याब्राडोर कुकुरले देखाएको करामत!
Read the full story at Setopati

भदौ १० गतेको विनाशकारी बाढीपछि रसुवाको टिमुरेदेखि नुवाकोटको त्रिशूलीसम्म भग्नावशेष र हिलोमा पुरिएका मानिस तथा जनावरका शवबाट गन्ध आउन थालेको थियो। त्यो गन्ध कहाँबाट आइरहेको छ भन्ने मानिसले ठम्याउन सकिरहेका थिएनन्। साम्बाले केही समयअघि मात्र खोज तथा उद्धार तालिम पूरा गरेको थियो। नुवाकोट र रसुवाको बाढी प्रभावित क्षेत्रमा खटिनुअघि उसले वास्तविक विपद सामना गरेको थिएन। उसका लागि यो पहिलो उद्धार अभियान थियो।
पहिलो अभियानमै उसले यस्तो काम गर्यो, जसले सशस्त्र प्रहरीभित्र मात्र होइन, सामाजिक सञ्जालमा पनि उसलाई चर्चित बनायो। सशस्त्र प्रहरी बलमा ३० वटासम्म कुकुर राख्ने व्यवस्था छ। कुनै कुकुरको मृत्यु भए वा बिरामी भएर संख्या घटे नयाँ किन्न सकिने वरिष्ठ नायब निरीक्षक पोखरेल बताउँछन्। 'नेपालकी चर्चित फुटबल खेलाडी सावित्रा भण्डारीको नामसँग मिल्नु संयोग मात्र हो,' प्रकाश भन्छन्, 'छोटो र चर्चित नाम राख्दा मिल्न गएको हो। ' भारतबाट नेपाल ल्याउँदा साम्बा नयाँ वातावरणमा अलमलिएको थियो।
नयाँ मानिसहरूबीच केही निराश देखिन्थ्यो। तर केही दिनमै नयाँ ठाउँसँग घुलमिल भयो। त्यसपछि उसको चञ्चले स्वभाव देखिन थाल्यो। साम्बा सानो हुँदा उसलाई उसिनेको अन्डा, उमालेको दूध र भिजाइएको विशेष डग फुड खुवाउनुपर्थ्यो। प्रकाशले उसको खानपान र स्याहारमा कुनै कसर बाँकी राखेनन्।
More business
- साढे २४ खर्बका २३ परियोजनामा लगानी खोज्दै सरकारNepal Khabar
- ओलीसँग भेटबारे गगनको प्रस्टीकरण- सरकारबारे कुनै कुरा लुकेर गर्नुपर्ने नै छैनNepal Khabar
- पूर्वाधार विकासमा स्वदेशी लगानीकर्तालाई प्राथमिकता दिन मागNepal Khabar
- पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षित नगरी छलाङ मार्न सकिँदैन : अर्थमन्त्री वाग्लेNepal Khabar
- एलजीका घरायसी उपकरणमा २५ प्रतिशतसम्म ‘क्यासब्याक’, दशैँ–तिहार अफर छठसम्म (भिडिओ)Nepal Khabar
- १०० अर्ब डलरको अर्थतन्त्र बनाउन पूर्वाधारमा लगानी आवश्यक : पाण्डेNepal Khabar