Skip to main content
अर्थतन्त्रNepal Khabar

ओलीसँग भेटबारे गगनको प्रस्टीकरण- सरकारबारे कुनै कुरा लुकेर गर्नुपर्ने नै छैन

Read the full story at Nepal Khabar

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारबारे कुनै पनि कुरा लुकेर नगरिने बताएका छन्। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटबारे सामाजिक सञ्जालमा टिकाटिप्पणी भएपछि कांग्रेस सभापति थापाले प्रस्टीकरण दिएका हुन्।

बिहीबार भिडिओमार्फत आफ्नो भनाइ राख्दै थापाले मधेस प्रदेशको सरकारका विषयमा ओलीसँग कुराकानी गरेको बताएका छन्। मधेस प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार रहेको छ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनुपर्ने बाध्यता छ। विश्वासको मतका लागि सहयोग माग्न ओलीसँगै अन्