हिमालयन डिष्टिलरीको नाफा १३८.१८ प्रतिशतले वृद्धि, पहिलो त्रैमासमा कमायो २१.४९ करोड
Read the full story at Bizmandu

काठमाडौं। हिमालयन डिष्टिलरीले उच्च नाफा वृद्धि गरेको छ। कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २१ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
यो नाफा गत वर्ष पहिलो त्रैमासको तुलनामा १३८.१८ प्रतिशत धेरै हो। कम्पनीले पोहोर पहिलो तीन महिनामा ९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको आम्दानी बढ्दा नाफासँगै अरु वित्तीय स्थितिमा सुधार देखिएको छ।
हिमालयन डिष्टिलरीको दुई आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण रुपैयाँमा सूचक २०८३/८४ २०८२/८३ फरक % चुक्ता पुँजी ३६८८०८२१७५ ३०७३४०१८१२ २० सञ्चालन आम्दानी १७६२८६३७०३ १०७५७८८९३० ६३.८७ बिक्री आम्दानी ९१२८२०३२४ ५९३३८९०२१ ५३.८३ वित्तीय लागत १२१५५५५ ५९६१७६ १०३.८९ कुल नाफा २१४९७६०७५ ९०२५८१६४ १३८.१८ प्रति सेयर आम्दानी २३.३२ ९.७९ १३८.२ प्रति सेयर नेटवर्थ १४७.४९ १३८.४ ६.५७ स्रोत : कम्पनीको ब्यालेन्स सिट The post हिमालयन डिष्टिलरीको नाफा १३८.१८ प्रतिशतले वृद्धि, पहिलो त्रैमासमा कमायो २१.४९ करोड appeared first on BIZMANDU .
More environment
- पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले सुरु भयो वर्षा, दिउँसो यी प्रदेशमा असिनापानीको सम्भावनाNepal Khabar
- खानी, विद्युत र वन तीनै क्षेत्रको रोयल्टी घट्यो, चार महिनामा २७ प्रतिशत कमीSetopati
- Air quality very poor in city; IIT Delhi records highest AQI of 428The Hindu
- गाजामा बाढीले ७० हजार अस्थायी घर डुबे, राहतको अनुमति दिन इजरायललाई अपिलDC Nepal
- छठ पर्वले श्रद्धा तथा कृतज्ञताको भावना अभिवृद्धि गर्छ: प्रदेश प्रमुख कर्णNagarik News
- अपि–नम्पा : हिमालको काखमा हरियालीको आश्चर्यOnlinekhabar (Nepali)