Skip to main content
वातावरणDC Nepal

गाजामा बाढीले ७० हजार अस्थायी घर डुबे, राहतको अनुमति दिन इजरायललाई अपिल

Read the full story at DC Nepal

गाजामा बाढीले ७० हजार अस्थायी घर डुबे, राहतको अनुमति दिन इजरायललाई अपिल

काठमाडौं । युरोपेली युनियनले शनिबार इजरायललाई राहत संस्थाहरूलाई गाजामा तत्काल सहायता पुर्‍याउन अनुमति दिन आग्रह गरेको छ।

हालैको भारी वर्षा र बाढीले गर्दा गाजामा बसोबास गर्ने मानिसहरूको कठिनाई अझ बढेको छ। युरोपेली युनियनले इजरायलले राहत संस्थाहरूलाई बिनाकुनै अवरोध गाजा प्रवेश गर्न दिनुपर्ने बताएको छ।

साथै, राहत सामग्री र मर्मतका लागि आवश्यक सामानहरू पनि त्यहाँ पुर्‍याउने […]