Skip to main content
वातावरणNepal Khabar

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले सुरु भयो वर्षा, दिउँसो यी प्रदेशमा असिनापानीको सम्भावना

Read the full story at Nepal Khabar

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा सुरु भएको छ।

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज आइतबार बिहान साढे ९ बजे जारी गरेको सूचनाअनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण अहिले सुदूरपश्चिम प्रदेशका एक‍-दुई स्थानमा हल्का वर्षा भइरहेको हो।सूचनामा अगाडि भनिएको छ, 'उक्त प्रणालीको कारणले गर्दा आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा कोसी, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका&nbsp