Skip to main content
समाजDC Nepal

नेपाली संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ: अध्यक्ष ओली

Read the full story at DC Nepal

नेपाली संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ: अध्यक्ष ओली

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली संस्कृति र मौलिक चाडपर्वहरूमाथि आक्रमण भइरहेको भन्दै यसको संरक्षण गर्न सबै नेपालीहरू गम्भीर र सचेत हुनुपर्नेमा जोड दिएका छन्। तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाज केवल संविधान र कानुनले मात्र नभई नैतिकता, इमानदारी, सामाजिक मूल्य-मान्यता र विश्वासका आधारमा […] काठमाडाैं।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली संस्कृति र मौलिक चाडपर्वहरूमाथि आक्रमण भइरहेको भन्दै यसको संरक्षण गर्न सबै नेपालीहरू गम्भीर र सचेत हुनुपर्नेमा जोड दिएका छन्। तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाज केवल संविधान र कानुनले मात्र नभई नैतिकता, इमानदारी, सामाजिक मूल्य-मान्यता र विश्वासका आधारमा […] काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली संस्कृति र मौलिक चाडपर्वहरूमाथि आक्रमण भइरहेको भन्दै यसको संरक्षण गर्न सबै नेपालीहरू गम्भीर र सचेत हुनुपर्नेमा जोड दिएका छन्।

तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाज केवल संविधान र कानुनले मात्र नभई नैतिकता, इमानदारी, सामाजिक मूल्य-मान्यता र विश्वासका आधारमा चल्ने बताएका छन्।