समाजNepal Khabar3 outlets covering
गाई तिहार मनाइँदै (तस्बिरहरू)
Read the full story at Nepal Khabar
तिहारको चौथो दिन आज गाईको पूजा गरेर गाई तिहार पर्व मनाइँदैछ। आज गाईलाई मीठामीठा खानेकुरा खान दिएर सम्मान गरिन्छ।
गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ।गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा पनि पुजिन्छ। गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्व रहेको छ।धार्मिक परम्पराअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास छ।
वै
More society
- तिहारको चौथो दिन आज गाईपूजा गरिँदैNepal Khabar
- तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहनेNagarik News
- तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइयो पर्वBizmandu
- नेपाली संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ: अध्यक्ष ओलीDC Nepal
- विद्यार्थीको पढाइ बुझ्न घरदैलोमा जामुनाखर्क माविNagarik News
- जुवाखालबाट साढे तीन लाखसहित ८ जना पक्राउNagarik News