Skip to main content
समाजDC Nepal

उपसभामुख रुबीकुमारीद्वारा तिहारको शुभकामना: कला, संस्कृति र सद्भाव सधैं जीवन्त रहिरहोस्

Read the full story at DC Nepal

उपसभामुख रुबीकुमारीद्वारा तिहारको शुभकामना: कला, संस्कृति र सद्भाव सधैं जीवन्त रहिरहोस्

काठमाडाैं। उपसभामुख रुबीकुमारीले तिहार, लक्ष्मीपूजा तथा भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले तिहारजस्ता पर्वहरूले नेपाली समाजमा आपसी प्रेम, विश्वास, आत्मीयता र सामाजिक सद्भावलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेकी छन्।

माता लक्ष्मीको कृपाले प्रत्येक घरपरिवारमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य छाउने कामना […] काठमाडाैं। उपसभामुख रुबीकुमारीले तिहार, लक्ष्मीपूजा तथा भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले तिहारजस्ता पर्वहरूले नेपाली समाजमा आपसी प्रेम, विश्वास, आत्मीयता र सामाजिक सद्भावलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेकी छन्।