Skip to main content
राजनीतिDC Nepal

सार्वजनिक स्रोतको सदुपयोग, भ्रष्टाचारमा शून्य सहनशीलता र कानुनी शासन नै सुशासनका आधार हुन् : राष्ट्रपति पौडेल

Read the full story at DC Nepal

सार्वजनिक स्रोतको सदुपयोग, भ्रष्टाचारमा शून्य सहनशीलता र कानुनी शासन नै सुशासनका आधार हुन् : राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र उच्च नैतिक आचरण नै सुशासनका मुख्य आधार भएको बताएका छन्। दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको बुधबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले उक्त विचार व्यक्त गरेका हुन्। “सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र […] काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र उच्च नैतिक आचरण नै सुशासनका मुख्य आधार भएको बताएका छन्। दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको बुधबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले उक्त विचार व्यक्त गरेका हुन्। “सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र […] काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र उच्च नैतिक आचरण नै सुशासनका मुख्य आधार भएको बताएका छन्। “सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्।