Skip to main content
राजनीतिNepal Khabar3 outlets covering

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

Read the full story at Nepal Khabar

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले केसीलाई आईजीपी बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।यससँगै अहिलेका आईजीपी दानबहादुर कार्कीलाई हटाइएको छ।

कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।