राजनीतिOnlinekhabar (Nepali)
चट्याङ लागेर खाँदबारीमा दुई जना घाइते
Read the full story at Onlinekhabar (Nepali)

२6 कात्तिक, सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा चट्याङ लागेर दुई जना घाइते भएका छन् ।
बर्षा हावाहुरीसहित परेको चट्याङ लागेर खाँदबारी -४ सेकाहामा घरमै बसिरहेका दुई जना घाइते भएका छन् । चट्याङ लागेर घाइते भएका गणेशप्रसाद गुरुङको निधार र दायाँ हातमा चोट लागेको छ।
उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। त्यस्तै, सबिन गुरुङको बायाँ हातमा चोट लागेको र उनको अवस्था सामान्य रहेको छ।
More politics
- शुक्लाफाँटामा अटो र स्कुटर ठोक्किँदा सात जना घाइतेNepal Khabar
- लोकेश बम एनपीएलमा टप स्कोरर, कसको कति रन?Nepal Khabar
- चर्को आवाज निकाल्ने ५६ बाइक र स्कुटर कारबाहीमाNepal Khabar
- अमेरिकाको आरोप : बेलायती हवाई अड्डामा आक्रमणको षड्यन्त्र गर्नेहरू इरान-समर्थितNepal Khabar
- भोटेकोसी विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक: अर्थमन्त्री वाग्लेNepal Khabar
- परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका मन्त्रीबीच भेटवार्ताNepal Khabar