Skip to main content
राजनीतिNepal Khabar

राशिफल २२ कात्तिक : वृषलाई प्रियजनबाट भ्रमणको प्रस्ताव आउने, तुलालाई उच्च व्यक्तित्वबाट प्रशंसा मिल्ने, तपाईँको के?

Read the full story at Nepal Khabar

आइतबार, २२ कात्तिक २०८३ (८ नोभेम्बर २०२६)। हेर्नुस् आजको राशिफल-मेष: स्वादिष्ट तथा मनपर्ने परिकारको आनन्द लिन पाइनेछ। रमणीय र सुखद यात्राको अवसर जुट्नेछ।

परिवारका सदस्यसँगको भेटघाटले मनमा खुसी र आत्मीयता थप्नेछ। नयाँ व्यक्तिसँग चिनजान बढ्नुका साथै सम्बन्ध नजिकिन सक्छ।भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६०, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ।

यो राशि हुनेहरूले