Skip to main content
राजनीतिNepal Khabar

मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन

Read the full story at Nepal Khabar

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सुर्खेतस्थित रङ्गशालाको अनुगमन गरेकी छन्।

कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, पूर्वाधार निर्माण र व्यवस्थापकीय प्रगतिको स्थिति बुझ्न मन्त्री बादी रङ्गशाला परिसर पुगेकी हुन्।अनुगमनका क्रममा उनले खेल मैदान, प्याराफिट र अन्य आवश्यक पूर्वाधारको निर्माण तथा व्यवस्थापकीय प्रगतिबारे सरोकारवालासँग विस्तृत जानकारी लिएकी छन्।

प्रतियोगितालाई व्यवस्थित, भव्य र सफल बनाउन खेलाडीका