Skip to main content
राजनीतिNepal Khabar

तिहारको शुभकामना दिँदै प्रधानमन्त्रीले भने- इमानदार भएर जनपक्षीय काम गर्न सकूँ

Read the full story at Nepal Khabar

प्रधानमन्त्री वालेन्द्र शाहले तिहार पर्वको शुभकामना दिएका छन्। यमपञ्चकको पहिलो दिन आज काग तिहारको अवसरमा उनले सामाजिक सञ्जालबाट शुभकामना दिएका हुन्।

शुभकामनामा उनले तिहार वर्षका विभिन्न पक्षको चर्चा गर्दै सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहेर समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा तिहार पर्वबाट प्राप्त होस् भन्ने कामना पनि गरेका छन्। केहीबेरअघि उनले सामाजिक सञ्जालमा लेखेका छन्: यमपञ्चकको पहिलो दिन तथा काग तिहारको अवसरमा आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्द