Skip to main content
राजनीतिNepal Khabar

लुम्बिनीविरुद्ध काठमाडौंले पहिले ब्याटिङ गर्ने

Read the full story at Nepal Khabar

नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजेपछि काठमाडौंले ब्याटिङ गर्ने भएको हो।

लुम्बिनीले आजको खेल जितेमा दुई खेल अगावै प्लेअफमा पुग्नेछ। लुम्बिनीले एनपीएलका तीन खेलमा जित र एक खेलमा अंक बाँड्दै सात अंकसहित शीर्ष स्थानमा छ।

पाचौँ खेल खेल्न लागेको काठमाडौंले भने दुई खेलमा जित र दुई खेलमा हार भोग्दै चार अंकसहित चौथो स्थानमा छ।काठमाडौंले