राजनीतिNepal Khabar
एनपीएलमा डेविड वार्नरको अर्धशतक
Read the full story at Nepal Khabar
अस्ट्रेलियन क्रिकेटर डेविड वार्ननरले नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतक प्रहार गरेका छन्। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्धको खेलमा काठमाडौं गोर्खाजको तर्फबाट वार्नरले अर्धशतक बनाएका हुन्।उनले ३३ बलमा अर्धशतक पूरा गरे।
जसमा चार चौका र एक छक्का समावेश छन्। एनपीएलमा यो उनको दोस्रो खेल हो।
पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ४४ रनको पारी खेलेका थिए।
More politics
- कोप-३१ का लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री टर्की प्रस्थानNepal Khabar
- सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदनNepal Khabar
- न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डेNepal Khabar
- अस्ट्रेलियाका प्रधानमन्त्रीले ढाकाटोपी लगाएर सम्बोधन गरे ‘नेपाल फेस्टिभल’Nepal Khabar
- अब इतिहासको कुरा मात्र गरेर हुँदैन: प्रकाशमान सिंहNepal Khabar
- मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमनNepal Khabar