Skip to main content
राजनीतिDC Nepal

डेविड मिलर, वाट र तलात सगरमाथाको आधार शिविरमा

Read the full story at DC Nepal

डेविड मिलर, वाट र तलात सगरमाथाको आधार शिविरमा

काठमाडौं। कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग खेलेका तीन चर्चित खेलाडीहरुले सगरमाथाको आधार शिविरको अवलोकन गरेका छन्।

दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर, पाकिस्तानका अलराउन्डर हुसैन तलात र स्कटल्यान्डका मार्क वाटले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरको भ्रमण गरेको कर्णाली याक्सले जनाएको छ। मिलरले विश्वको सर्वोच्च शिखरको अनुभव निकै रमाईलो र अविस्मरणीय भएको बताएका छन्।

कर्णाली […]