Skip to main content
राजनीतिDC Nepal

बन्दीपुर घुम्न आएका १४ चिनियाँ पर्यटकले लगाए भाइटीका

Read the full story at DC Nepal

बन्दीपुर घुम्न आएका १४ चिनियाँ पर्यटकले लगाए भाइटीका

दमौली। पर्यटकीय नगरी बन्दीपुर भ्रमणमा आएका १४ चिनियाँ पर्यटकले नेपाली भाइटीका लगाएर यस वर्षको तिहार मनाएका छन्।

बन्दीपुर गाउँपालिका–१ निवासी सिर्जना बरुवाल र विपना छिमालले उनीहरूलाई सप्तरङ्गी टीका र फूलको माला लगाइदिएका हुन्। नेपाली चाडपर्व, संस्कार र संस्कृतिबारे जानकारी लिन इच्छुक चिनियाँ पर्यटकले भ्रमणकै क्रममा भाइटीका लगाउने अवसर पाउँदा खुसी व्यक्त गरेका छन्।

मङ्गलबार बन्दीपुर […]