Skip to main content
राजनीतिDC Nepal

एकदिवसीयमा भारतको लज्जास्पद प्रदर्शन, इतिहासकै दोस्रो ठूलो हार

Read the full story at DC Nepal

एकदिवसीयमा भारतको लज्जास्पद प्रदर्शन, इतिहासकै दोस्रो ठूलो हार

काठमाडौं । न्युजिल्यान्डविरुद्धको चौथो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा भारतीय टोलीले अत्यन्तै निराशाजनक र लज्जास्पद प्रदर्शन गरेको छ।

माउन्ट माउङ्गानुइस्थित बे ओभल मैदानमा सम्पन्न यस खेलमा भारत घरेलु टोलीसामु २४४ रनको विशाल अन्तरले पराजित हुन पुग्यो। यो हार रनको हिसाबले एकदिवसीय क्रिकेट इतिहासमा भारतको दोस्रो ठूलो हार हो।

यसअघि सन् २००० मा सारजाहमा श्रीलंकाविरुद्ध भएको खेलमा […]