कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना
Read the full story at DC Nepal

विराटनगरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना सन्देशमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
कार्कीले छठ पर्वलाई आस्था, निष्ठा, त्याग र प्रकृतिप्रतिको सम्मानको प्रतीक मान्दै सूर्यदेवको उपासना र छठी माताको आराधनामा समर्पित विशेष पर्वको रूपमा वर्णन गरेका छन्। उनले नेपाली जनताले यो पर्व मनाउँदै सामाजिक एकता र सांस्कृतिक पहिचानलाई बलियो बनाउने आशा व्यक्त गरेका छन्।
In English
Koshi Province Chief Minister Karki issues Chhath festival greetings
In Biratnagar, Koshi Province Chief Minister Hikmat Kumar Karki has expressed heartfelt and auspicious greetings to all Nepalis residing in the country and abroad on the occasion of the Chhath festival. In his greeting message, he has wished for happiness, peace, prosperity, good health, and ever-increasing progress. Karki has described the Chhath festival as a special festival dedicated to the worship of Surya Dev and the veneration of Chhathi Maa, regarding it as a symbol of faith, devotion, sacrifice, and respect for nature. He has expressed the hope that the Nepali people will strengthen social unity and cultural identity while celebrating this festival.
Machine translation — the original above is the story as filed.
More politics
- गंगासागरमा छठ मनाउँदै निकिता पौडेल, शुरु गरिन् धार्मिक अनुष्ठानNepal Khabar
- विराटनगरमाथि रोमाञ्चक जितसँगै लुम्बिनी एनपीएलको पहिलो क्वालिफायरमाNepal Khabar
- राशिफल २९ कात्तिक : मिथुनको धार्मिक भ्रमण हुने, सिंहलाई साथीको सम्झनाले सताउने, तपाईँको दिन कस्तो?Nepal Khabar
- चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रहNepal Khabar
- घट्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रमNepal Khabar
- कालीमाटीमा आज यी तरकारी तथा फलफूलको थोक मूल्य कतिदेखि कतिसम्मNepal Khabar